भद्रपुर-नेपालमा ओझेलमा परेको हक्की खेलको प्रवर्द्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह बनेको छ । भद्रपुर-९, पुहातुबारीस्थित पुहातु ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आगामी[ ... ]