- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
बिर्तामोड– झापाकाे पहिलाे महिला नगर प्रमुख पवित्रा महतारा प्रसाईले आजदेखि बिर्तामोड नगरपालिकामा कार्यभार सम्हालेकी छन् ।
झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमसँग पद तथा गोपनियताको सपथ गरेपछि प्रसाईले आजदेखि औपचारिक रुपमा काम सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दे नगर प्रमुख प्रसाईले जनताको सेवकका रुपमा नगरको आर्थिक सामाजिक विकासमा कुनै कसर नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

















