- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
बिर्तामोड- बिर्तामोड नगरपालिकामा नगर प्रमुखकी एमाले उमेद्वार पवित्रा महतरा प्रसाईले झण्डै १२ सय मतले अग्रता लिएकी छन् । मत गणनाको प्रारम्भदेखि उनको अग्रता कायम छ ।
हरेक वडाको गणनापछि उनले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणाम अनुसार प्रसाईको ८१५६ छ भने कांग्रेसका उमेद्वार भोजराज सिटौलाको ६९६० छ ।
यी दुई उमेद्वारको मतान्तर ११९६ छ । अहिलेसम्म बिर्तामोडमा २०,७२६ भोट गणना भएको छ ।


















