- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
झापा- कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो ।
यो अवधिमा देशभरबाट ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३८१ र एन्टिजेनबाट २१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमुनाको रिपोर्ट पोजिटिभ आएको हो ।
हाल सक्रिय कोरोना संक्रमितको संख्या २६४२ पुगेको छ ।



















