- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा- कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार २ सय ६२ पुगेको हो ।
यो अवधिमा २ हजार ८२ पिसिआर परीक्षण गर्दा ५ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


















