झापा–कोरोना भाइरसको संक्रमणका कारण मित्रराष्ट्र चीनमा ६० हजार मानिसको मृत्यु भएको छ । पछिल्लो एक महिनामा मात्रै ती मानिसले ज्यान गुमाएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा ५९ हजार ९३८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सार्वजनिक प्रतिवेदनहरुमा जनाइएको छ ।
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत नागरिक ६५ वर्षमाथिको उमेर समूहका रहेको चिनीयाँ दाबी छ । राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले लक डाउन खुकुलो भएपछि मानवीय क्षतिका घटना बढेको जनाएका छन् ।


















