- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा–सरकारले कोरोना व्यवस्थापन तथा रोकथाममा २८ अर्ब ६० करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७६–७७ देखि अहिलेसम्म २८ अर्ब ५९ करोड २५ लाख ४२ हजार खर्च भएको हो।
कोभिड–१९ महामारी व्यवस्थापनको लागि आर्थिक वर्ष २०७६–७७ मा २ अर्ब १७ करोड ९५ लाख ७ हजार रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७७–७८ मा १० अर्ब ७३ करोड १७ लाख ७३ हजार र आर्थिक वर्ष २०७८–७९ मा फागुनसम्म १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ।


















