- वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच
- वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार पुरस्कार
- बिर्तामोडका वडा सदस्यलाई क्षमता विकास तालिम
- देउनिया पुलमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु
- झापामा लागूऔषधविरुद्ध प्रहरी अपरेसन : भारतीयसहित १३ जना पक्राउ
झापा–सरकारले कोरोना व्यवस्थापन तथा रोकथाममा २८ अर्ब ६० करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७६–७७ देखि अहिलेसम्म २८ अर्ब ५९ करोड २५ लाख ४२ हजार खर्च भएको हो।
कोभिड–१९ महामारी व्यवस्थापनको लागि आर्थिक वर्ष २०७६–७७ मा २ अर्ब १७ करोड ९५ लाख ७ हजार रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७७–७८ मा १० अर्ब ७३ करोड १७ लाख ७३ हजार र आर्थिक वर्ष २०७८–७९ मा फागुनसम्म १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ।