- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
झापा–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ । एसइईसँगै कक्षा १२ को परीक्षाको तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठको दोस्रो सातापछि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । तर कोर्ष पूरा नहुने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।
















