- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
झापा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि चितवनमा गठबन्धनका तर्फबाट उमेद्वार बनेकी रेणु दाहालले हारे देश दुर्घटनामा पर्ने चेतावनी दिए । उनको अभिव्यक्तिलाई लिएर चर्काे आलोचना भइरहेको छ ।
मतदाता धम्क्याएको भन्ने सम्मका आरोप र टिप्पणी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । कसै कसैले व्यङ्ग्य पनि गरेका छन् ।
प्रचण्डको अभिव्यक्तिका विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता चन्द्रप्रकाश बास्कोटाले फेसबुकमा लेखेको स्टाटस आजको छेडखानीमा जस्ताको तस्तै– ‘रेणु दाहालले हार्लिन र देश दुर्घटनामा पर्छ कि भन्ने डरले जीवन बीमा गरेर आइयो ।’



















