नेकपा एमालेका केन्द्रीय सदस्य चूडामणि जंगलीले अध्यक्ष केपीओलीसँग मिल्नै नसकिने धारणा राखेका छन् । ‘म केपी ओलीसँग मिल्दैन,’ उनले भने, ‘केपी ओली राजनीतिक मान्छे नै होइनन् । उनीसँग मिल्ने हो भने म हलो जोतेर खान्छु । ओलीको टाङमुनि को–को छिर्ने हो छिरे हुन्छ ।’
२३ श्रावण २०७८, शनिबार ००:००
42
Shares