• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. छेडखानी
  3. माओवादीका चार गुट
 माओवादीका चार गुट
छेडखानी राजनीति

माओवादीका चार गुट

by Speak २ कार्तिक २०७८, मंगलवार १६:३२

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा–माओवादीमा संस्थापन, पूर्व एकता केन्द्र, पूर्व माओवादी र खुदरिया गरेर चारवटा गुट क्रियाशील छन्। संस्थापन पक्षको नेतृत्व पुष्पकमल दाहाल आफैंले गर्छन् ।

पूर्व एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने विभिन्न समयमा माओवादी छाडेर पुनः माओवादीमा फर्किनेहरूको नेतृत्व मातृका यादवले गर्दै आएका छन् ।

माओवादीमा एकीकृत भएका साना वाम पार्टीहरूको नेतृत्व पूर्व मन्त्री गणेश साहले गर्छन्। यो गुट पार्टीभित्र खुदरिया अर्थात खुद्रा गुटले परिचित छ। साह नेकपा संयुक्तबाट आएका हुन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.