२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

‘मन्त्री बन्न टन्न पैसा हुनुपर्छ’



नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महत भन्छन्, ‘मन्त्री हुन टन्न पैसा हुनुपर्छ ।’ अहिलेको सत्तारुढ गठबन्धनलाई मन्त्री छान्न सकस भइरहेका बेला उनले व्यङ्ग्य गरेका हुन् । उनले प्राथमिकताका तीन शर्त औल्याए । १. पार्टीको स्थायी कमिटी सदस्य हुनुपर्ने । २. टन्न पैसा हुनुपर्ने । ३. यसअघि कम्तीमा दुई पटक मन्त्री भएको हुनुपर्ने ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार ००:००  ३ : ४० बजे