- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
बिर्तामोड– बिर्तामोडको मुक्तिचोक वरपर आजभोलि फोहोरको थुप्रो देखिन्छ । फोहोर व्यवस्थापनका लागि सरोकारवाला गम्भीर नबन्दा बजार क्षेत्रभित्र फोहोरको थुप्रो देखिन थालेको हो ।
दसैं बिदाका कारण फोहोर उठ्न नसकेको बहानाबाजी भए पनि बिर्तामोडमा फाेहाेर थुप्रिने क्रम बढ्दै गएको छ । समयमा फाेहाेर व्यवस्थापन गर्न आनाकानी गर्ने सरोकारवालाको नियमित कार्यशैली आलोचनाको घेरामा पर्दै आएको छ ।
दशैंमा आउजाउ गर्नेहरुले टिप्पणी गर्दै भनेका छन्, आखिर बिर्तामोडमा थुप्रिरहेको फोहाेरले कसलाई गिज्याइरहेको छ ? यसको जवाफदेहिता वहन गर्ने दायित्व कसको हो ?



















