कक्षा १२ को परीक्षा जेठमा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ । एसइईसँगै कक्षा १२ को परीक्षाको तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठको दोस्रो सातापछि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । तर कोर्ष पूरा नहुने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।