बिर्तामाेड– कोरोना भाइरसको संक्रमणप्रति समुदाय तहले गरेको बेवास्ताका कारण झापामा मानवीय क्षति अझै घट्न सकेको छैन । पछिल्लो १८ दिनमा मात्रै झापामा २७ जनाको मृत्यु भएको छ।
संक्रमण घटेको भन्दै चहलपहल र भिडभाड बढे पनि अवस्था त्यस्तो नरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो । दैनिकजसो संक्रमितको संख्या थपिँदै गएको छ भने मृतकको संख्या समेत घट्न सकेको छैन ।
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















