भद्रपुर–मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । नयाँ जोडिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । शनिवारदेखि अक्सिजन उत्पादन शुरु भएको अस्पताल विकास समितिले जनाएको छ ।
मेची अस्पताललाई अक्सिजन उत्पादन गर्न प्रदेश १ सरकारले गत आर्थिक वर्षमा एककरोड रुपैयाँ उपलब्ध गराएको थियो । दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलेको सामान्य अवस्थालाई मात्र धान्न सक्छ ।
- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
- स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
















