भद्रपुर–मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । नयाँ जोडिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । शनिवारदेखि अक्सिजन उत्पादन शुरु भएको अस्पताल विकास समितिले जनाएको छ ।
मेची अस्पताललाई अक्सिजन उत्पादन गर्न प्रदेश १ सरकारले गत आर्थिक वर्षमा एककरोड रुपैयाँ उपलब्ध गराएको थियो । दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलेको सामान्य अवस्थालाई मात्र धान्न सक्छ ।
- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार