८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

‘भूगोलमा एमाले विखण्डन हुन दिँदैनौँ




दोस्रो तहका नेता एमालेमा रहने निश्चित भएपछि फेरि एउटा आशा जागेको छ । यसै सन्दर्भमा संविधानसभा सदस्य प्रेम गिरी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘कार्यकर्ता परिपक्व छन् एमालेमा। जनता विश्वस्त छन् एमालेसँग। नेता बाझ्छन्–मिल्छन् ठूलो कुरो भएन। घर भत्काएर पर आड लिन नजानुहोला। केन्द्र, तिमी होसको दवाइ अझै खाउ । भूगोलमा हामी यो पार्टी विखण्डन हुन दिने छैनौँ।’

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार ००:००  ९ : ४३ बजे