- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– राजनीतिलाई भावनात्मक ढंगले अगाडि बढाउने र सहानुभूति प्राप्त गर्ने धेरैको मनसाय हुन्छ । खासगरी निर्वाचनको बेला यसको झल्को मिल्छ । बिर्तामोड वडा नम्वर १ का अध्यक्ष अग्नि पाण्डे भावनाले राजनीति नचल्ने बताउँदैछन् ।
आजको स्टाटसमा उनको सटिक धारणा जस्ताको तस्तै–
‘राजनीति भावनाले होइन, विचारले चल्ने हो । अनि पार्टी प्रधान हुन्छ, व्यक्ति प्रधान हुँदैन ।’


















