८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

आफ्नो खुट्टा आफैँ ढोग्छौँ ?



सामाजिक सञ्जाल प्रयोगकर्ताका आफ्नै गुनासा, भोगाई, कटाक्ष, टिप्पणी र सुझाव, आत्मालोचना हुन सक्छन् । स्पीक कर्नरको स्टाटस स्तम्भमा ती प्रकाशित हुन्छन् । आजको स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ता डीना शर्माको टिप्पणी यस्तो छ, ‘अरुलाई गिराएर आफ्नो तारिफ आफैँ गर्नेहरु लाई सोध्न मन छ, के तिमीहरुले आफ्नो खुट्टा आफैँ ढोग्ने गरेका छौँ ।’

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ००:००  ३ : १९ बजे