१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

सांसद लिङदेनलाई देश जोगाउने चिन्ता



झापा– सत्ताको भागबन्डा मिलाउन दलहरुलाई सकस छ । सत्तारुढ दलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेको छैन् । मन्त्रिपरिषद्मा न्यायालयले भाग खोजेको चर्चाले व्यापकता पाएको छ । यसै सन्दर्भमा राप्रपाका नेता राजेन्द्र लिङदेन अब देश कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गर्छन् ।

आजको स्टाटसमा राप्रपाका एक्ला सांसद लिङ्देनको धारणा –‘देश नेता, न्याय क्षेत्र र व्यापारीको अघोषित गठबन्धनको चक्रव्युहमा फस्यो। संविधान र संवैधानिक व्यवस्थाले काम गर्न छोड्यो । उपलब्धि उपलब्धि भन्दै यही गलत बाटोबाट हिँडिरहनेकि भूल स्वीकार गर्दै नयाँ सम्झौताबाट देश जोगाउने ?’

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  ७ : ०९ बजे