२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

गाउँ–नगरको पाँचवर्षे योजना खोइ ?




बिर्तामोड– ठूला राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा बाजागाजासहित भोट माग्न हिँडिरहेका छन् । नाचगान पनि रमाइलोसँग चलेको छ । तर, गाउँ नगरको विकासका योजना कमैसँग मात्र छन् ।

यसै सन्दर्भमा विवेकशील साझा पार्टीको सचिवालय सदस्य एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिलकुमार भेटवाल आजको स्टाटसमा लेख्छन्, ‘घरदैलो चुनावी अभियान हो कि देउसी भैलो अभियान हो ? नगर गाउँको ५ वर्षे योजना लिएर आओ न । यो नाचगान के को लागि ?’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  ५ : १४ बजे