- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– ठूला राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा बाजागाजासहित भोट माग्न हिँडिरहेका छन् । नाचगान पनि रमाइलोसँग चलेको छ । तर, गाउँ नगरको विकासका योजना कमैसँग मात्र छन् ।
यसै सन्दर्भमा विवेकशील साझा पार्टीको सचिवालय सदस्य एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिलकुमार भेटवाल आजको स्टाटसमा लेख्छन्, ‘घरदैलो चुनावी अभियान हो कि देउसी भैलो अभियान हो ? नगर गाउँको ५ वर्षे योजना लिएर आओ न । यो नाचगान के को लागि ?’