- भदौ २३ र २४ का घटनामा छुट्टाछुट्टै छानबिन माग्दै एमाले, ‘राज्य विध्वंश’ पन्छाउन खोजिएको दाबी
- एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन : वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी
- वर्षाको जोखिम : बिर्तामोडका विद्यालय शुक्रबार बन्द
- बाह्रदशीको पाँच वर्षे विकास योजना युवाबाटै खोज्दै एमाले, ‘विकास-विचार प्रतियोगिता’ हुने
- बिर्तामोडमा जेईविरुद्ध ६० हजारभन्दा बढीलाई खोप लगाउने तयारी
झापा- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय फुटाउने भएको छ। प्रधानमन्त्री देउवाले दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृह कार्य थालेका हुन् ।
यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालय बराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल २१ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ ।



















