- सरकारी विज्ञापन कटौतीप्रति झापाली सञ्चारकर्मीको चिन्ता
- आर्थिक पत्रकारिता पुरस्कार मुखियालाई
- वीरता जेसीजको क्यालेन्डर बिमोचन कार्यक्रम
- मेची भन्सारले चैत मसान्तसम्म उठायो १३ अर्ब १४ करोड राजश्व
- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
बिर्तामोड– ठूला राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा बाजागाजासहित भोट माग्न हिँडिरहेका छन् । नाचगान पनि रमाइलोसँग चलेको छ । तर, गाउँ नगरको विकासका योजना कमैसँग मात्र छन् ।
यसै सन्दर्भमा विवेकशील साझा पार्टीको सचिवालय सदस्य एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिलकुमार भेटवाल आजको स्टाटसमा लेख्छन्, ‘घरदैलो चुनावी अभियान हो कि देउसी भैलो अभियान हो ? नगर गाउँको ५ वर्षे योजना लिएर आओ न । यो नाचगान के को लागि ?’
















