- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
बिर्तामाेड– स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट छानिएका उमेद्वार बिर्तामोडका टाेल टाेलमा भाेट माग्न व्यस्त भएका छन् । एमाले बिर्तामोड नगर कमिटीले आज विहानदेखि वडा नम्वर १ बाट घरदैलो अभियान सुरु गरेको हाे ।
नगर प्रमुखका उमेद्वार पवित्रा महतारा प्रसाई, उप प्रमुखका उमेद्वार नगेन्द्र संग्रौला र वडाध्यक्षका उमेद्वार अग्निप्रसाद पाण्डे सहितको टाेली टोलटोलमा गएर भोट मागिरहेको छ।
बिर्तामोडकाे हनुमान नगर टोल र कालिका टोलमा स्थानीयले एमालेका उम्मेदवारलाई भव्य स्वागत गरेका छन् ।



















