- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामाेड– स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट छानिएका उमेद्वार बिर्तामोडका टाेल टाेलमा भाेट माग्न व्यस्त भएका छन् । एमाले बिर्तामोड नगर कमिटीले आज विहानदेखि वडा नम्वर १ बाट घरदैलो अभियान सुरु गरेको हाे ।
नगर प्रमुखका उमेद्वार पवित्रा महतारा प्रसाई, उप प्रमुखका उमेद्वार नगेन्द्र संग्रौला र वडाध्यक्षका उमेद्वार अग्निप्रसाद पाण्डे सहितको टाेली टोलटोलमा गएर भोट मागिरहेको छ।
बिर्तामोडकाे हनुमान नगर टोल र कालिका टोलमा स्थानीयले एमालेका उम्मेदवारलाई भव्य स्वागत गरेका छन् ।
