- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
झापा–माओवादीमा संस्थापन, पूर्व एकता केन्द्र, पूर्व माओवादी र खुदरिया गरेर चारवटा गुट क्रियाशील छन्। संस्थापन पक्षको नेतृत्व पुष्पकमल दाहाल आफैंले गर्छन् ।
पूर्व एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने विभिन्न समयमा माओवादी छाडेर पुनः माओवादीमा फर्किनेहरूको नेतृत्व मातृका यादवले गर्दै आएका छन् ।
माओवादीमा एकीकृत भएका साना वाम पार्टीहरूको नेतृत्व पूर्व मन्त्री गणेश साहले गर्छन्। यो गुट पार्टीभित्र खुदरिया अर्थात खुद्रा गुटले परिचित छ। साह नेकपा संयुक्तबाट आएका हुन् ।


















