सुनसरी– कार्यालय प्रमुखमा कोरोना देखिएपछि भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी एक साताका लागि बन्द गरिएको छ ।
मालपोत कार्यालयले सूचना जारी गर्दै कार्यालय प्रमुखमा कोरोना देखिएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखाइ परेकाले सेवा बन्द गर्नु परेको जनाएको हो ।
- झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु
- काङ्ग्रेसको एक महिने ‘जरा अभियान’ : आफैँ उपस्थित भए मात्र सदस्यता अद्यावधिक
- प्रहरी जवान हत्या प्रकरणमा महिलासहित चार जना नियन्त्रणमा
- सभामुख अर्याल र पूर्वसभामुखबीच भेटवार्ता
- फाल्गुनन्दमा आधारभूत अस्पताल
कार्यालयले जारी गरेको सूचनामा भदौ ७ गतेबाट १४ गतेसम्म आन्तरिक प्रशासनिक र भूमिसुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ ।
















