सुनसरी– कार्यालय प्रमुखमा कोरोना देखिएपछि भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी एक साताका लागि बन्द गरिएको छ ।
मालपोत कार्यालयले सूचना जारी गर्दै कार्यालय प्रमुखमा कोरोना देखिएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखाइ परेकाले सेवा बन्द गर्नु परेको जनाएको हो ।
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
कार्यालयले जारी गरेको सूचनामा भदौ ७ गतेबाट १४ गतेसम्म आन्तरिक प्रशासनिक र भूमिसुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ ।














