- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
झापा– सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने बताउनु भयो । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै वैशाख २६ गते बसेको मन्त्रिपरिषद बैठकले आइतवार पनि बिदा दिने निर्णय गरेको थियो ।


















