- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आज साँझ ललितपुरको मंगलबजारमा चारजनाको मृत्यु भएको छ । पुरानो तीनतले घरमा आगलागी हुँदा घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित चार जनाको जलेर ज्यान गएको हो ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले घटनामा चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । घटनामा थप दुईजना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ