- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
भद्रपुर– झापाको भद्रपुर–४ स्थित डाँगीवारीमा उत्तरबाट दक्षिण जाँदै गरेको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँमा ३६ वर्षीय जन्तलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
को ४ प ३३८२ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सवार जन्तलालको उपचारका क्रममा मृत्यु भएको हो । चालक विनोद राजवंशीको भने ओमसाइ पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।


















