झापा– सत्ताको भागबन्डा मिलाउन दलहरुलाई सकस छ । सत्तारुढ दलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेको छैन् । मन्त्रिपरिषद्मा न्यायालयले भाग खोजेको चर्चाले व्यापकता पाएको छ । यसै सन्दर्भमा राप्रपाका नेता राजेन्द्र लिङदेन अब देश कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गर्छन् ।
आजको स्टाटसमा राप्रपाका एक्ला सांसद लिङ्देनको धारणा –‘देश नेता, न्याय क्षेत्र र व्यापारीको अघोषित गठबन्धनको चक्रव्युहमा फस्यो। संविधान र संवैधानिक व्यवस्थाले काम गर्न छोड्यो । उपलब्धि उपलब्धि भन्दै यही गलत बाटोबाट हिँडिरहनेकि भूल स्वीकार गर्दै नयाँ सम्झौताबाट देश जोगाउने ?’
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















