- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्य वृद्धिकाे विषयमा देशब्यापी आन्दोलन गर्ने भएको छ । असार १३ गतेदेखि राप्रपा देशव्यापी आन्दोलनको तयारीमा जुटेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारलाई दिएको अल्टिमेटम सकिएकाले राप्रपा आन्दोलनको तयारीमा लागेको हो ।
आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिँदै धर्ना, कोणसभा राँके जुलुस लगायतका कार्यक्रम तय गरेको बताउनु भयो ।