- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्य वृद्धिकाे विषयमा देशब्यापी आन्दोलन गर्ने भएको छ । असार १३ गतेदेखि राप्रपा देशव्यापी आन्दोलनको तयारीमा जुटेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारलाई दिएको अल्टिमेटम सकिएकाले राप्रपा आन्दोलनको तयारीमा लागेको हो ।
आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिँदै धर्ना, कोणसभा राँके जुलुस लगायतका कार्यक्रम तय गरेको बताउनु भयो ।


















