- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
- स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
गायिका इन्दिरा जोशीले बिहे गरेकी छन् । तीन वर्षदेखिको प्रेम सम्वन्धलाई जोशीले विवाहमा परिणत गरेकी हुन् । मंगलवार शरद केडियासँग इन्दिराको बिहे भएको हो ।
हिमालमा पुगेर उनीहरुले औँठी साटेका थिए । बिहे भने तराईको जंगलमा भएको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको बिहे भएको हो ।
शरद पेशाले फेसन डिजाइनर हुन् । सोलुको नाम्चेमा आयोजित ‘माउन्ट एभरेस्ट फेसन रनवे’ कार्यक्रममा शरदले इन्दिरालाई विवाह प्रस्ताव राख्दै औंठी साटेका थिए ।
















