- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
गायिका इन्दिरा जोशीले बिहे गरेकी छन् । तीन वर्षदेखिको प्रेम सम्वन्धलाई जोशीले विवाहमा परिणत गरेकी हुन् । मंगलवार शरद केडियासँग इन्दिराको बिहे भएको हो ।
हिमालमा पुगेर उनीहरुले औँठी साटेका थिए । बिहे भने तराईको जंगलमा भएको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको बिहे भएको हो ।
शरद पेशाले फेसन डिजाइनर हुन् । सोलुको नाम्चेमा आयोजित ‘माउन्ट एभरेस्ट फेसन रनवे’ कार्यक्रममा शरदले इन्दिरालाई विवाह प्रस्ताव राख्दै औंठी साटेका थिए ।