- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
झापा- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय फुटाउने भएको छ। प्रधानमन्त्री देउवाले दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृह कार्य थालेका हुन् ।
यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालय बराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल २१ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ ।



















