- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय फुटाउने भएको छ। प्रधानमन्त्री देउवाले दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृह कार्य थालेका हुन् ।
यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालय बराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल २१ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ ।