- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
बिर्तामोड–बीरता लेडी जेसीजले आज बिर्तामोडमा रक्तदान आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा विबर्तामोडको प्राविधिक सहयोगमा लेडी जेसीजले रक्तदान गरेको हो ।
रगतको अभावलाई टार्न रक्तदान आयोजना गरेको लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् । अस्पतालमा अहिले रगतको उच्च माग छ । रक्तदानका कार्यक्रम कम हुँदै गएपछि रक्त सञ्चार केन्द्रमा पनि पर्याप्त रगत छैन् ।


















