- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
बिर्तामाेड-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इन्चार्ज अग्नि खरेलले विभिन्न जातजातिको संरक्षण, उत्थान र विकासमा आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीले चुनावी प्रचारका सिलसिलामा वडा नम्बर १ काे धिमाल बस्तीमा गरेको घरदैलो कार्यक्रममा सहभागी हुँदै एमाले नेता खरेलले यस्तो धारणा राखेका हुन् ।
नेता खरेलले धिमाल जातिकाे मौलिक पहिचानकाे संरक्षण गर्ने खालका कार्यक्रम ल्याउने पनि बताए । नेता खरेलले काङ्ग्रेसको पछाडि निन्याउरो अनुहार लगाएर माओवादी हिँड्नु पर्ने बाध्यता आउनु दुखद भएको नेता खरेलले बताए।


















