- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी राप्रपाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुखका उमेद्वार ध्रुव उप्रेती र उपप्रमुखकी उमेद्वार रञ्जु प्याकुरेलले राप्रपाको नेतृत्वमा मात्रै बिर्तामोडको विकास सम्भव हुने धारणा राखेका छन् ।
जिल्ला अध्यक्ष केशव ओझाले राप्रपाका उमेद्वारलाई मतदान गरे जिताउन बिर्तामोडबासी मतदातालाई अपिल गरेका छन् ।