- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी राप्रपाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुखका उमेद्वार ध्रुव उप्रेती र उपप्रमुखकी उमेद्वार रञ्जु प्याकुरेलले राप्रपाको नेतृत्वमा मात्रै बिर्तामोडको विकास सम्भव हुने धारणा राखेका छन् ।
जिल्ला अध्यक्ष केशव ओझाले राप्रपाका उमेद्वारलाई मतदान गरे जिताउन बिर्तामोडबासी मतदातालाई अपिल गरेका छन् ।


















