- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा– कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सञ्चालन हुन नसकेको माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबारदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न लागेको हो । शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेको थियो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार यो वर्षको परीक्षामा ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा वैशाख २० गते सकिनेछ ।


















