- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
झापा– राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपा नेपालले चुनावी तयारी र तालमेलबारे मुख खोलेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग चुनावी तालमेल हुने गरी प्रक्रिया अघि बढेको बताए । आज भरतपुरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष थापाले यसपटक निर्वाचनमा धेरै अपेक्षा नगरेको तर पार्टीलाई खुट्टा टेकाउने विश्वास व्यक्त गरे । उनले पूर्व राजालाई पार्टी खोलेर राजनीतिमा आउन चुनौति पनि दिएका छन् ।


















