- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा– ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आज साँझ ललितपुरको मंगलबजारमा चारजनाको मृत्यु भएको छ । पुरानो तीनतले घरमा आगलागी हुँदा घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित चार जनाको जलेर ज्यान गएको हो ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले घटनामा चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । घटनामा थप दुईजना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ


















