- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
भद्रपुर– झापाको भद्रपुर–४ स्थित डाँगीवारीमा उत्तरबाट दक्षिण जाँदै गरेको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँमा ३६ वर्षीय जन्तलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
को ४ प ३३८२ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सवार जन्तलालको उपचारका क्रममा मृत्यु भएको हो । चालक विनोद राजवंशीको भने ओमसाइ पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।