झापा–इजरायल रोजगारीका लागि सिफारिस भएका एक हजार ६ सयजनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले आवश्यक मापदण्ड पूरा गरेर अन्तर्वार्तामा सहभागी भएका एक हजार आठ सय तीनजनामध्येबाट एक हजार ६ सयजनाको नाम सिफारिस गरेको हो।
सिफारिस गरिएकामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका छन्। इजरायलले नेपाली कामदार लैजाने कोटा भने १४ सय रहेको छ। सिफारिस भएका १६ सयमध्येबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी पिआइबिएले १४ सय योग्य कामदार छनोट गर्नेछ।
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार


















