पोखरा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको इज्जत प्रतिष्ठा सबै गुमेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजित लोकतन्त्र एवम् संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकता भेलामा बोल्दै नेपालले यसो भनेका हुन् ।
संविधानमाथि धावा बोलेको भन्दै नेपालले नेकपा एमालेको नाम लिने वित्ति जनताले नाक, मुख खुम्च्याउने गरेको बताए । सारा जनताको नजरमा एमाले तल गिरेको उनले सुनाए ।
- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन


















